Entrance Result

यस ललितकला क्याम्पसमा BFA 1st year चित्रकला , मूर्तिकला , ग्राफिक कम्यूनिकेशन र संगीत का बिभिन्न विधामा भर्ना सम्बन्धमा शैक्षिक सत्र ०७८ /०७९ को लागि लिईएको प्रवेश परिक्षाको नतिजा प्रकाशन गरिएको छ । साथै आफ्नो सक्कल प्रमाण पत्र र पासपोर्सट साइजको फोटो ३ प्रति सहित नेपाल बैंक लिमिटेड को चल्ती खाता २१७००१००१९२४७६०००००१ (21700100192476000001) नम्बरमा भर्ना शुल्क वापत रु‍ २५००० रुपैया जम्मा गरेको बैंक भौचर सहित मिति २०७९ माघ २५ सम्म भर्ना भइ सक्नुहुन हुन सम्पूर्णमा जानकारी गराइन्छ। साथै पठन पाठन सम्बन्धि सूचना पछी प्रकाशन गरिने छ । साथै कुनै कारण वस प्रवेश परिक्षा दिनबाट बन्चित रहेका विद्यार्थीहरुले क्याम्पसको प्रशासन शाखामा सम्पर्क गर्न सक्नु हुनेछ ।