
Quick Links
Rastriya Kala Pradasani

Rastriya Kala Pradasani
Read More
मितिः २०७८।०१।०५
यस क्याम्पसमा शैक्षिक सत्र ०७७/०७८ को लागि प्रथम वर्षमा भर्ना हुन पाउँ भनि प्रवेश परिक्षाको लागि आवेदन दिएका विद्यार्थींहरुको, कोभिड लाई मध्यनजर गर्दै मिति २०७८ बैशाख १५ गते विहान ११.०० वजे प्रवेश परिक्षा हुने भएकोले यथाशिघ्र क्याम्पसमा सम्पर्क गर्नहुन जानकारी गराइन्छ। साथै पूर्व सूचनामा मिति २०७८ साल बैशाख मसान्त भित्रमा नयाँ भर्ना हुन चाहने विद्यार्थीहरुलाई सम्पर्क गर्न हुन भनिएकोमा मिति २०७८ वैशाख २० गते सम्ममा भर्नाको लागि सम्पर्क गर्नहुन सम्वन्धित सवैमा जानकारी सहित यो सूचना प्रकाशन गरिएको छ।
………………..
(डा रमेश पोखरेल)
क्याम्पस प्रमुख
Powered by WordPress Popup