यस ललितकला क्याम्पसमा BFA 1st year चित्रकला , मूर्तिकला , ग्राफिक कम्यूनिकेशन र संगीत का बिभिन्न विधामा भर्ना सम्बन्धमा शैक्षिक सत्र ०७८ /०७९ को लागि लिईएको प्रवेश परिक्षाको नतिजा प्रकाशन गरिएको छ । साथै आफ्नो सक्कल प्रमाण पत्र र पासपोर्सट साइजको फोटो ३ प्रति सहित नेपाल बैंक लिमिटेड को चल्ती खाता २१७००१००१९२४७६०००००१ (21700100192476000001) नम्बरमा भर्ना शुल्क वापत रु...
Read More