Introduction

Lalit Kala Campus is the first college for fine arts in Nepal which was established in 1894. Students had no option and had to travel to India for taking higher level education in fine arts and for that reason Lalit Kala Campus was established. It is conducting bachelor and master level in fine art under the affiliation of Tribhuvan University (TU).  It offers ­Bachelor ...
Read More

जेहन्दार छात्रवृत्ति तथा मासिक शुल्क छुटको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

छात्रवृत्तिको सुबिधा लिन सम्बन्धित विद्यार्थी ले आफ्नो परिचय पत्र र सम्बन्धित तहमा भर्ना भएको बिल सहित क्याम्पसको आर्थिक प्रशाशन शाखामा सम्पर्क गर्न हुन पनि जानकारी गराइन्छ छात्रवृत्तिको सुबिधा लिन सम्बन्धित विद्यार्थी ले आफ्नो परिचय पत्र र सम्बन्धित तहमा भर्ना भएको बिल सहित क्याम्पसको आर्थिक प्रशाशन शाखामा सम्पर्क गर्न हुन पनि जानकारी गराइन्छ।
Read More

BFA First-Year Admission

Eligibility: +2 passed with any subject.Documents we need for registration:           1. Copy of SLC Mark-sheet and Character Certificate          2. Original Migration Certificate of +2          3. Copy of +2  Transcript and Character Certificate          4.  PP size photo 2 Copy          5. Rs 1000/- for the Entrance form and approx. Rs 21000/- per year for admission. ...
Read More

Entrance Result

यस ललितकला क्याम्पसमा BFA 1st year चित्रकला , मूर्तिकला , ग्राफिक कम्यूनिकेशन र संगीत का बिभिन्न विधामा भर्ना सम्बन्धमा शैक्षिक सत्र ०७७ /०७८ को लागि लिईएको प्रवेश परिक्षाको नतिजा प्रकाशन गरिएको छ । साथै आफ्नो सक्कल प्रमाण पत्र र पासपोर्सट साइजको फोटो ३ प्रति सहित नेपाल बैंक लिमिटेड को चल्ती खाता २१७००१००१९२४७६०००००१ (21700100192476000001) नम्बरमा भर्ना शुल्क वापत रु...
Read More

 

 इमेल माग सम्वन्धि पुनः सूचना 

मितिः २०७८।०२।०२

यस ललितकला क्याम्पसमा ०७७/०७८ समूहमा BFA प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको इमेल केहीको मात्र प्राप्त भएको छ। जसको इमेल प्राप्त भैसकेको छ उनिहरुको नाम हटाइएको छ। इमेल मार्फत सुरक्षित रुपमा विद्यार्थीहरुलाई Microsoft User ID र Password उपलव्ध गराउनु पर्ने हुँदा अधिकांश विद्यार्थीहरुको अझै पनि प्राप्त हुन नसेको हुनाले Online कक्षा सञ्चालनको तयारी गर्न समस्या भएकाले यो सूचिमा नाम हुने र रोल नं. १५६ पछाडी भर्ना हुनेहरुले पनि छिटो भन्दा छिटो आफ्नो इमेल क्याम्सको वेवसाइटमार्फत राखिएको Google Form  मार्फत पठाउनुहृुन प्रथम वर्षमा भर्ना हुुने सम्पूर्ण विद्यार्थीहरुमा पुनः यो सूचना गरिएको छ। एक जना विद्यार्थीले एक पटक मात्र विवरण पठाउनुहोला । प्राप्त विवरणमा केही नामहरु फरक परेको पाइएको छ त्यस्ता नामको विवरण समावेश नगरिने भएकाले सहि विवरण दिन या पठाउन पनि अनुरोध छ।

यो फारम भर्नुपर्नेको नामावली हेर्न यहाँ क्लिक गरौ Listed student for email request

 आफ्नो  विवरण दिन याहाँ क्लिक गर्नुहोला Google link

यो पनि हेर्नुहोला

तपाइले पढ्न चाहेको बिषय कुन हो ? 

………………..
(डा रमेश पोखरेल)
क्याम्पस प्रमुख

Powered by WordPress Popup